डाक्टर केसीले सुरु गरे १२औं अनशन, गोपाल खड्कामाथि पनि छानबिन हुनुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन र आफूहरुको सुझावअनुसार परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । यो उनको १२औं अनशन हो । त्रिवि शिक्षण अस्पताल महाराजजगञ्जमा अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक जनतामुखी नरहेको बताए। ‘माफियामुखी चिकित्सा … Continue reading डाक्टर केसीले सुरु गरे १२औं अनशन, गोपाल खड्कामाथि पनि छानबिन हुनुपर्ने